सात जिल्लाका सिडियोको सरुवा

रामेछाप । गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) को सरुवा गरेको छ ।

गृह मन्त्रालयले कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । त्यसैगरी मन्त्रालयले अन्य कर्मचारीको पनि सरुवा गरेको जनाएको छ ।

Scroll to Top