बोष्टर म्यूजिक अवार्ड–२०७५ मा महर्जनलाई लाइफ टाइम एचिभमेन्ट

Posted on: March 05, 2019 | views: 81

काठमाडौं– नेपाली गीत, संगीत, नेपाली भाषा, साहित्य र कलाको उत्थानका लागि लागि राजधानीमा एक समारोह बीच बोष्टर म्युजिक अवार्ड–२०७५ को आयोजना गरिएको छ । बोस्टर मिडियाद्वारा आयोजना गरिएको उक्त अवार्ड साहित्यकार माधव निर्दोषको संयोजकत्वमा गठित टेलिभिजन पत्रकार किरणबाबु मरहठ्ठा र कलाकार सवनव मुखिया सम्मिलित तीन सदस्सीय निर्णायक समितिद्धारा घोषणा गरिएको हो । 

समितिले वर्षभरीका उत्कृष्ट गीत संगीत र साहित्यलाई मध्यनजर गरी ४१ विधाका स्रष्टाहरुलाई छनोट गरेको थियो । नेपाली भाषा, साहित्य र चित्रकारितामा विगत तीन दशकदेखि अनवरत रुपमा लागि परेका कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन अमर बोष्टर म्युजिक लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०७५ बाट सम्मानित भएका छन् ।

त्यस्तै उत्कृष्ट राष्ट्रिय गीतबाट संगीतकार सन्तोष श्रेष्ठ, उकृष्ट मोडेल सनम कथ्याल, आधुनिक मोडल अमन श्रेष्ठलगायत सबैलाई अवार्ड र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।

बोस्टरको अवार्ड पाउने व्यक्तिहरुको विवरण यस्तो छ–


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com