गायिका सीमा शाहको ‘फूल हुँ म’ सार्वजनिक (भिडियोसहित)

Posted on: June 03, 2017 | views: 308

काठमाडौं । गायिका सीमा शाहको ‘फूल हुँ म’ बोलको गीतको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम ‘सीमा २’ मा समाबेश रहेको उक्त गीत मा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको संगीतलाइ बिजेस्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा मनिषा कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ । 

उक्त गीतमा मनिषा र युगलको अभिनय रहेका छन् भने उत्सव दाहालको छयांकन रहेको भिडियोलार्इ प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् । 

हेर्नुहोस् म्युजिक भिडियो–


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com