नवगायक निरौलाले काटे दराजको भोटेताल्चा ! (भिडियोसहित)

Posted on: June 03, 2017 | views: 305

काठमाडौं । नवगायक विशाल निरौलाको डान्सिङ्ग गीति भिडियो सार्वजनिक भएको छ ।  शब्द र संगीत गायक निरौलाकै रहेको सो भिडियो शनिबार यूवट्युवमार्फत सार्वजनिक गरिएको हो । बिशाल नेपालले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा अशिष्मा नकर्मी, बिशाल नेपाली, अनिल पौडेल लगायतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको सो भिडियोको संपादन टेकेन्द्र शाहले गरेका हुन् । 

हेर्नुहोस् म्यूजिक भिडियो–



Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com