स्कुटर दुर्घटनामा एक घाइते

रामेछाप । मन्थली नगरपालिका–१ देवकोटा चोकवाट हाटेचौर तर्फ जादै गरेको बा ७२ प ९१७२ नम्वरको स्कुटर दुर्घटना हुँदा एक युवती गम्भिर घाइते भएकी छिन् ।

आज विहान मन्थली बजारबाट हाटेचौर तर्फ जादै गरेको उक्त स्कुटर आफै अनियन्त्रित भई पल्टीएको थियो । उनको घटनास्थलवाट स्थानिय र प्रहरीले उद्धार गरी उपचारको लागि मन्थली स्थित मन्थली अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top