कमिलाले हीरा चोरेर ल्याएपछि यस्तो प्रतिक्रिया (भिडियो)

Posted on August 31, 2018 | views: 118

युट्युबमा एउटा यस्तो भिडियो सार्वजनिक भएको छ जसमा एउटा कमिलाले हिरालाई बोकेर हिँडिरहेको छ । न्यूयोर्क पोष्टले प्रकाशित गरेमो समाचारअनुसार कमिलाले बोकेको हिरा मालिकलाई ...

Read More

रिसाएकी प्रेमिका फकाउन सडकभर तीन सय होर्डिङ बोर्ड झुन्ड्याइयो

Posted on August 23, 2018 | views: 114

एजेन्सी– भारतको महाराष्ट्रमा एक युवाले रिसाएकी आफ्नी प्रेमीका फकाउन सडकभरी होर्डिङवोर्ड झुन्ड्याएका छन् । ति युवाले रातारात आफ्नी प्रेमीकाको नाममा तीन सय होर्डिङ बोर्ड...

Read More

एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स

Posted on February 12, 2018 | views: 298

काठमाडौं– छिमेकी देश भारत, भारतको पनि गोरखपुर । जहाँ एउटा महिलाले राज्यले दिने रासन कार्ड र विधवा पेन्सन भत्ता लिन कतिसम्म मूल्य चुकाउनु पर्दोरहेछ भन्ने घटना पटाक्षेप ...

Read More

नाईटो ठूलो हुने महिलाहरु हुन्छन् भाग्यशाली

Posted on January 25, 2018 | views: 251

तपाईं हामीले कतिपय महिलाहरुको आकर्षक र ठूलो नाईटो सामान्य रुपमै देखिरहेका हुन्छौँ । उनीहरुले लगाउने छोटा तथा साडीको पहिरन धारण गर्नका कारण नाइटो देखिन सहज भएको हो । यस...

Read More

छानीछानी विवाहका लागि केटी किन्न पाइने

Posted on November 19, 2017 | views: 232

२१औं शताब्दीको युगमा पनि दुलही किनबेच हुने बजार लाग्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर बुल्गेरियाको स्टारा जागोर नामक शहरमा हरेक ३ वर्षमा यस्तो बजार लाग्ने गरेको कुरा सत्य हो । सो बजारमा विवाह...

Read More

नियमति वीर्य सेवन गर्छिन् यि २९ वर्षीया

Posted on August 14, 2017 | views: 471

काठमाडौं, ३० साउन २०७४– सहबासका बेला कतिपय कामुक महिलाहरुले आफ्नो ‘सेक्स पार्टनर’ वीर्य सेवन गरेको कुरा त हामीले सुन्दै र पढ्दै पनि आएका छौँ । अझ यौन सन्तुष्टिका लागि ...

Read More

भित्री कट्टु नधोई लाउनेमा पुरुष नै अगाडि

Posted on August 10, 2017 | views: 303

काठमाडौं, २६ साउन २०७४– तपाईँले लगाएको भित्री कट्टु कति दिनमा फेर्नुहुन्छ ? फेरेपछि धुनु हुन्छ नि ? तर हालै गरिएको एक सर्भेक्षणले गजवको नतिजा देखाएको छ ।

Read More


सहबास गरिरहेका जोडीको हेलिकप्टरबाट भिडियो खिचेपछि...

Posted on August 06, 2017 | views: 255

काठमाडौं, २२ साउन २०७४– सहवास गरिरहेका एक जोडीको बिनाजानकारी भिडियो खिचेर फिल्म बनाएपछि सो विषय यतिबेला अदालतमा पुगेर चर्चामा आएको छ । घटना बेलायतको हो । यो मामिलामा व...

Read More

लामखुट्टेले किन मानिस छानी–छानी किन टोक्छ ?

Posted on July 31, 2017 | views: 232

काठमाडौं, १६ साउन २०७४– लामखुट्टेले धेरै टोक्छ भने यसको उत्तर ‘हो’ मा आउँछ भने यसको पछाडि वैज्ञानिक कारण हुनसक्छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (नेशनल इन्स...

Read More

चिडियाघरका बाघलाई शनिबार निराहार ‘व्रत’

Posted on July 13, 2017 | views: 189

काठमाडौं, २९ असार २०७४– चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र...

Read More

सोमबार आएसँगै यसरी पानी पानी हुन्छन् युवतीहरु

Posted on July 10, 2017 | views: 322

एजेन्सी, २६ असार २०७४– हिन्दू धर्मावलम्वीहरुका लागि कुनै पनि सोमबार धर्मको दिन हो । त्यसमा पनि हिन्दू महिलाहरुले विशेष महत्वका साथ पुजाअर्चना गर्ने सोमबारहरु साउनमा पर...

Read More

रोचक तथ्यः सहवासको उपयुक्त समय बिहान साढे ७ बजे !

Posted on July 10, 2017 | views: 678

एजेन्सी, २६ असार २०७४– शारीरिक सम्पर्क अर्थात् सहवास मानिसको जीवनको एक अभिन्न अंग हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके विवाहित जोडीलाई यसले निकै आनन्द दिने ए...

Read More

चुनाव हारेपछि आफ्नै श्राद्ध गरे राकेशकुमारले

Posted on July 05, 2017 | views: 195

काठमाडौं, २१ असार २०७४– स्थानीय तहको निर्वाचनमा पराजीत भएपछि हेटौंडाका राकेशकुमार शर्माले आफ्नो श्राद्ध आफैले गरेका छन् । स्थानीय तह निर्वाचनमा हेटौंडा नगरपालिकाको मेय...

Read More

कुन महिनामा जन्मेका मानिसको स्वभाव कस्तो ?

Posted on June 05, 2017 | views: 594

एजेन्सी । अझैपनि कयौं मान्छेहरु ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडि बढाउँछन् । तर, मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिको हिसाबमा मान्छे जन्मेको महिनाले...

Read More

रिताले काटिदिइन पतिको लिंग

Posted on March 12, 2017 | views: 419

बिहे गरेको १० वर्षसम्ममा बच्चा नभएको त्यसको दोष लोग्नेलाई लगाउँदै एक महिलाले लोग्नेको वेकामे लिङ्ग किन चाहियो भन्दै काटिदिएको बताइएको छ । रिता नाम गरेकी भारतको उत्तरप्रदेशको गाजियावादी एक महिलाले आ...

Read More

फुर्सदमा बेश्यावृत्ति गर्ने टीवी स्टार

Posted on February 06, 2017 | views: 307

सर्वियाकी रियालिटी टीवी स्टार सेनाडा नुर्किकले आफूले खाली समयमा वेश्यावृत्ति गर्ने गरेको खुलासा गरेकी छिन् । २४ बर्षका सेनाडाले सुन्दर पुरुषसँग मात्र सम्बन्ध बनाउने गरेको पनि बताएकी छिन् ।
हाई ...

Read More

कफिनबाट वृद्ध जुरुक्क उठेपछि..

Posted on January 16, 2017 | views: 322

काठमाडौं, माघ ३ । चीनको सिचुवान प्रदेशस्थित जुनलियान काउन्टीमा मरेको भनेर कफिनमा राखिएका व्यक्ति जिउँदो भएर निस्किएका छन् । कफिनमा राखेर अन्तिम दाहसंस्कारको तयारी भइरहेका बेला ७५ वर्षीय ती वृद्ध अच...

Read More

महिलाको पेटमा स्तन

Posted on December 25, 2016 | views: 469

स्तनको आकार बढाउन गतलास शल्यक्रिया गराएकी चिनियाँ महिलाको पेटमा दुईवटा स्तन पलाएर समस्यामा परेकी छिन् । शल्यक्रियाताका स्तनको आकार वृद्धि गर्न सुइमार्फत दिइएको एक खाले तरल पदार्थ चहिएर पेटमा पुगी त...

Read More

१२० वर्षका बृद्धले भने – ‘यौन सम्बन्ध नराखेकाले धेरै बाँचे’

Posted on December 25, 2016 | views: 348

१ सय २० वर्षका बृद्ध पुजारी स्वामी शिवानन्दले यौन सम्वन्ध नराखेकाले आफू धेरै बाँच्चेको रहस्य खुलाएका छन् । स्वामी शिवानन्दको पासपोर्टअनुसार उनको जन्म सन् १८९६ अगस्ट ८ तारिखमा भएको हो । यदि त्यो साँ...

Read More

महिलाको दूधबाट साबुन

Posted on December 11, 2016 | views: 360

अष्ट्रेलियाको क्विन्सल्याण्डमा बस्ने ३७ वर्षकी जस्मिन ओभरटोनले महिलाको दूधबाट साबुन उत्पादन गरी व्यवसाय सुरु गरेकी छिन् । निकै सिर्जनात्मक सोंचबाट उनले तयार गरेको साबुनले लोकप्रियता हासिल गरेको छ ।...

Read More

महिलाको वक्षस्थल छोएर भविष्य बताउने अनौठो तरिका

Posted on October 24, 2016 | views: 566

एजेन्सी । सामान्यतया भविष्य बताउनेहरुले हात, अनुहार वा निधार हेरेर मानिसको भविष्यका बारेमा जानकारी दिने गरेको त सुनिएकै...

Read More

बाख्रासँग सुत्नेलाई नोबेल पुरस्कार

Posted on October 03, 2016 | views: 310

पुरस्कार पाउने काइदा पनि थरीथरीका । बाख्रासँग सुत्दा पनि पुरस्कार ! सुन्दै अचम्म लाग्ने खबर भने साँच्चै हो । तीन ...

Read More

उमेर १९, उचाई ७.०९ फिट

Posted on October 02, 2016 | views: 436

विश्वकै सबैभन्दा अग्ली किशोरीको रुपमा गिनिज बुकमा नाम लेखाएकी टर्कीकी १९ वर्षीय रुमिजा गेल्गी ७.०९ फिट अग्लि छिन् । ...

Read More

अब पिसाब पनि खान मिल्ने

Posted on September 10, 2016 | views: 414

विश्वका वैज्ञानिकहरूले यस्तो मेसिन बनाएका छन् जसले मानिसको पिसाबलाई तुरुन्तै शुद्धिकरण गरेर पिउनयोग्य बनाइदिन्छ । यो मेसिन...

Read More

अब परेवालाई गर्भनिरोधक चक्की, बाँदरलाई बन्ध्याकरण !

Posted on September 10, 2016 | views: 476

मानिस त्यसमा पनि महिलाहरूले गर्भनिरोधका लागि विभिन्न खाले गर्भनिरोधक चक्की खाने गरेको प्रायः सबैलाई थाहा भएपनि...

Read More


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com