Monthly Archive:: June 2020

साना व्यवसायीको गुनासो : ‘घरधनी आउँछन्, ग्राहक आउँदैनन्’

साना व्यवसायीको गुनासो : ‘घरधनी आउँछन्, ग्राहक आउँदैनन्’

चितवन । आंशिक लकडाउन खुलेसँगै दैनिक उपभोग्य वस्तु तथा सेवालगायत अन्य पसलहरू पनि खुल्न थालेका छन् । ३ महीनापछि पसल खोल्न पाएका व्यापारी व्यवसायी खुशी हुन भने अझै सकेका छैनन् । पसल खोले पनि ग्राहकको …

सवारी करमा जरीवाना हटाइँदै

सुर्खेत । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यालयले लकडाउन अवधिको जरीवाना नलिने तयारी गरेको छ । लकडाउनको अवधिमा कर बुझाउनुपर्ने मिति पुगेका सेवाग्राहीबाट कुनै पनि प्रकारको सवारी करमा जरीवाना नलिनका लागि आवश्यक प्रक्रिया शुरु गरेको कार्यालयले …

चिल्ला सडक किनारमा मगन्ते देखिनुहुन्न

पार्वत गुरुङ मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका वर्ग नै हुने गर्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र …

एसइईको नतिजा प्रकाशन कार्यविधि जारी

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई …

चुनौतीको रूपमा नेपाल–भारत सीमा

उदय रानामगर नेपाल र भारतबीचको वर्तमान अन्तर्राष्ट्रिय सीमा निर्धारणका सन्धि एवम् सम्झौताका आधार तय भई कायम भएको हो । सन् १८१६ मार्च ४ मा नेपाल सरकारको प्रतिनिधिका हैसियतले राजगुरु श्री गजराज मिश्र र श्री चन्द्रशेखर …

परिवारको सहयोगबिना राजनितिमा सक्रिय हुन कठिन छ

अप्सरा थापा, उपप्रमुख जिल्ला समन्वय समिति, नुवाकोट सामाजिक र राजनितिक गतिविधिमा संलग्न भई सामाजिक रुपान्तरणको अभियानमा क्रियाशील शिवपुरी गाउँपालिका वडा नम्बर २ कि अप्सरा थापाले जिल्ला समन्वय समिति नुवाकोटको उपप्रमुखको पद सम्हालिरहनु भएकोछ । माध्यामिक …

नेपाल इन्स्योरेन्स कम्पनीको ७१औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपालको पहिलो वीमा कम्पनीको रुपमा २००४ साल असोज ८ मा स्थापना भएको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष०७५/०७६ कोे ७१औं वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा असार ५ गते …

यामाहाका दुईपांग्रे खरीदमा डाउन पेमेन्ट र ब्याजदर शून्य प्रतिशत

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिले शून्य प्रतिशत डाउन पेमेन्ट र ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरीदको योजना ल्याएको छ । कोरोना प्रभावित नेपालीका लागि लक्षित गरी कम्पनीले नयाँ र सहज स्किम …

Yamaha Introduces 0% Finance Scheme

Kathmandu– MAW Enterprise Pvt. Ltd, authorized distributor of Yamaha two wheelers in Nepal has introduced0%Finance Scheme with a sole motive of social distancing and safe riding by giving their customers less burden on their finances …

प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै काम र दामको अवसर

पर्वत । फलेवास नगरपालिका–३ पुर्कोटका पूर्णबहादुर परियार लामो समयदेखिको लकडाउनले समस्यामा थिए । दैनिक काम गरेर बिहानबेलुकाको छाक टार्दै आएका उनी लकडाउन भएदेखि घरमै थन्किनुपरेको थियो । तर, पछिल्लो १ सातादेखि उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत …