सन्नी लियोन ‘नम्बर वान’ अभिनेत्री

0 0

मुम्बई– बलिउडका अभिनेता तुषार कपुरलाई सन्नी लियोन हिन्दी सिनेमाको ‘नम्बर वान’ अभिनेत्री लाग्ने बताएका छन् । सन्नीसँग ‘मस्तीजादे’ फिल्ममा काम गरिरहेका तुषार सन्नीलाई एउटी राम्री अभिनेत्रीका साथै राम्रो मानिसको संज्ञा दिन्छन् ।
तुषारले भने, ‘सन्नीसँग काम गर्नुको अनुभव सानदार रह्यो । उनी निकै राम्री अभिनेत्री हुन् र त्यत्तिकै राम्रो मानिस पनि । उनी बलिउडकी ‘नम्बर वान’ अभिनेत्री हुन्, त्यसकारण मलाई लाग्छ कि ‘मस्तीजादे’ फिल्म निकै सफल हुनेछ ।’
मिलाप जावेरीद्वारा निर्देशित यो फिल्ममा सन्नीले लैला लिलिको भूमिका निभाइरहेकी छिन् । फिल्ममा वीर दास पनि छन् । तुषार ‘क्या कूल हे हम’ को तेस्रो भागलाई व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.