जब समाचारबाचिकाले ब्लाउजको टाँक खोलिन्…

0 0

टेलिभिजनमा समाचारवाचिकाको लागि अडिसन दिने क्रममा एक युवतीले आफ्नो ब्लाउजको सबै टाँक ह्वाङ्ग खोलेर वक्षस्थल देखाइदिएकी छन् । अल्बानीयाको जार न्युज च्यानलका लागि उनले अडिसन दिएकी हुन् ।
स्क्रिन टेस्टमा सफल भएपछि उनले अडिसन दिएकी थिइन् । क्रिम रंगको ब्लाउज लगाएकी उनले समाचारवाचन गर्नुअघि ब्लाउजका सबै टाँक खोलिन् । उनले ब्रा लगाएकी थिइनन् त्यसैले उनका दुवै स्तनले खुला हावा स्पर्श गरे । उनले अडिसन दिएको भिडियो अहिले भाइरल बनेको छ ।
यूट्यूवमा अपलोड भएको भिडियोको क्याप्सनअनुसार २१ वर्षिया ती युवतीको नाम एन्की ब्राकाज हो । उनी एक विद्यार्थी हुन् । ब्लाउजको टाँक खोलेर अडिसन दिएपछि उनी समाचावाचिकामा छनोट समेत भएकी छिन् ।
उनले ब्लाउज खोलेर अडिसन दिन लागेको कुरा आफ्नो बुवाआमालाई भनेर आएकी थिइन् । ‘उहाँहरुले मेरो निर्णयलाई समर्थन मात्रै गर्नुभएन मलाई प्रोत्साहन पनि दिनुभयो । उहाँहरुकै सल्लाहअनुसार ब्लाउजभित्र ब्रा नलगाइकन गएकी हुँ,’ उनले भनिन् । एन्कीले उक्त टेलिभिजनमा समाचारवाचिकाको रुपमा काम गर्न थालिसकेकी छिन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.