बिजुलीको पोल ढलेपछि होलेरी अन्धकार

0 0

रोल्पा । पहिरोले बिजुलीको पोल ढालेपछि रोल्पाको होलेरी क्षेत्र ५ दिनदेखि अन्धकार बनेको छ । घोराही उपमहानगरपालिका–१९ स्थित बगालेमा शनिवार पहिरोले बिजुलीको पोल बगाएपछि अवरुद्ध विद्युत्सेवा अझैसम्म सुचारु हुन सकेको छैन् ।
विद्युतसेवा अवरुद्ध हुँदा होलेरी क्षेत्रमा सम्पूर्ण कार्यालयहरुको सेवा प्रवाह तथा नागरिकहरु मोबाइल सेवा प्रयोग गर्नबाट वञ्चित बनेका छन् । यस्तै रेडियो, इन्टरनेट र साना उद्योगहरु समेत ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत सुचारु हुन अझै केही दिन लाग्ने विद्युत् प्राधिकरण होलेरीले बताएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.