वडाध्यक्ष खड्काले छोरीको विवाहमा खर्चिए लाखौं रुपैयाँ

दोलखा । दोलखाको बिगु गाउँपालिका–३ बुलुङका वडाअध्यक्ष श्रीराम खड्काले आफ्नी छोरीको विवाहमा लाखौं रुपैयाँ खर्च गरेका छन् । तत्कालिन नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित खड्का हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । विश्वव्यापी कोरोना भाइरसको […]

प्रधानमन्त्रीका पिता भन्छन्– केपीलाई जित्न प्रचण्डको भन्दा माधव नेपालको ग्रह बलियो !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीले आफ्ना छोरा केपी ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा तत्काल कुनै पनि हालतमा जित्न नसक्ने बताएका छन् । ज्योतिषीय कोणबाट विश्लेषण गर्दै उनले प्रचण्डको भन्दा माधव कुमार नेपालको ग्रह बलियो भएकाले बरु […]

सञ्जोगजस्तै श्रीमान् पाउन् सबै नायिकाले !

रेखा ओझा ऊ आजकल राम्रोसँग निदाउँदैन, ऊ मतलब मेरो साथी । विगत केही वर्षदेखि ऊ नेपाली चिलचित्र क्षेत्रकी अहिलेकी चल्तीकी नायिकासँग प्रेम गर्छ । भनौं ऊ ती नायिकाको प्रेमी हो । उसले कहिले पनि सोचेको थिएन कि कुनै दिन पर्दामा […]

समृद्ध समाज निर्माणका लागि प्रविधिमा महिलाको पहुँच र सहभागितामा जोड दिनुपर्ने

काठमाडौं । प्रविधिको विकासक्रमसँगै लैंगिक समानता र सहभागिताको कुरा अझ बलियोसँग स्थापित हुँदै गएको छ । पछिल्लो प्रविधिको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढ्दै गइरहेको देखिन्छ । आधाभन्दा बढी जनसख्ंया रहेर पनि विविध कारणले पछि परेका महिलाहरू प्रविधिमा अभ्यस्त हुन […]

ट्राफिक प्रहरीलाई ग्लोबल आईएमई बैंकद्वारा ट्राफिक संकेत बोर्डहरु हस्तान्तरण

काठमाडौं । ग्लोबल आईएमई बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री हस्तान्तरण गरेको बैंकले बताएको छ । एक कार्यक्रमका बीच बैंककोगाइघाट शाखाका प्रबन्धक रविन राज दाहालले जिल्ला ट्राफिक प्रहरी […]

स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो : देउबा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले हाल संसारभर देखिएको कोरोना भाइरसविरुद्धको लडाईं स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको बताएका छन् । प्रतिकुल वातावरण र स्रोतसाधनको अपर्याप्तताका बाबजुद पनि स्वास्थ्यकर्मीहरूले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेको भन्दै देउबाले उनीहरुको मनोबल उच्च […]

‘ऋृषि पञ्चमी’ महीनावारीको बारेमा ज्ञान दिने दिवस बन्न सक्छ

हाम्रो ‘ऋृषि पञ्चमी’ नै महीनावारीको बारेमा ज्ञान दिने एउटा राम्रो दिवस बन्न सक्छ । हरेक वर्ष मे २८ लाई अन्तर्राष्ट्रिय ‘महीनावारी’ दिवस भनेर मनाउन थालेको केही वर्ष भयो । मलाई पनि कहिलेकाहीँ त्यस्तो कार्यक्रममा बोलाउँदा मैले भन्ने गर्छु ‘महीनावारी दिवस […]

वैदेशिक रोजगारीका पीडा भिडियोमा

दमौली । वैदेशिक रोजगारीमा जाने युवाले भाग्नुपरेको समस्या र पीडालाई समेटेर दृश्यचित्र (भिडियो) निर्माण गरिएको छ । हातको रुमाल मैलो भयो धोईदिने कोही छैन विरानो देशमा मै मरी गए रोईदिने कोही छैन मरि हालें भने पनि नेपालमै मर्न पाउँ आँखाभरि […]

“मेरो खबर्दार छ “

बोल्यौ के कसरी जित्यौ  जनमतै दिन्छौ निकासा भनि । बोल्यौ के कसरी छ यो कठिनमा लिन्छौ नि जिम्मै  पनि ।। तिम्रा स्वार्थ कतै भुले कि अथवा ऐले नया राज छ । पार्दैछौ जननी कठै बिपतमा मेरो खबर्दार छ ।।

सीमा विवादबारे नेपालले कुटनीतिक पहल गर्दा भारतले धम्कीको भाषा पठायो, अनि नक्शा जारी गर्यौं: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा विवाद समाधान गर्न नेपालले कुटनीतिक पहल गरे पनि भारतले अस्वभाविक जवाफ दिँदै गएको बताएका छन् । नेपालको कुटनीतिक प्रयासलाई भारतले बेवास्ता गरेपछि नयाँ नक्शा जारी गरेर जनस्तरमा वास्तविकता उजागर गर्न नेपाल बाध्य भएको प्रधानमन्त्री […]