मलेसियामा विदेशी कामदार अभाव, बंगालीभन्दा नेपाली कामदार नै राम्रो !

काठमाडौं । अवैधानिक कामदारलाई वैधानिक बनाउने अभियान तीव्र पारेसँगै मलेसियाले अहिले नयाँ आप्रवासी कामदार लिन बन्द गरेको छ । सरकारले विदेशी कामदार ल्याउने अनुमति कम्पनीहरूलाई नदिदा त्यहाँको उद्योगहरूमा भने कामदारको अभाव बढ्न थालेको छ । त्यसो त नेपाल सरकारले गरेको फ्री भिषा फ्री […]

बजेटमा वैदेशिक रोजगारः विदेशमा अलपत्र कामदारको उद्धारका लागि ‘द्रुत उद्धारटोली’ परिचालन गरिने

काठमाडौं । वैदेशिक रोजगारीमा गएर विभिन्न कारणले विदेश अलपत्र कामदारको उद्धारका लागि सरकारले ‘द्रुत उद्धारटोली’ परिचालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०७४ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । त्यसैगरी आन्तिरिक तथा वैदेशकि रोजगारीको […]

भ्रष्ट र भ्रष्टाचारको संरक्षक गणतन्त्र !

डा.मनोजमुक्ति विवेक | बिगत केही महिना देखि सम्पूर्ण मानबजातिलाई नै कोरोना महामारीले लकडाउन बनाएको देखिन्छ । सिंगो विश्व अक्रांत बनेको छ। मानव सभ्यता नै समाप्त हुने हो कि आशंका उब्जिएको छ । लाखौं मानिस संक्रमित बन्न पुगेका र मरेका छन […]

लकडाउनको नाउँमा बन्धक बनाउनु अनुपयुक्त

कौशल कुमार सिंह | अहिले कोरोना महामारीको संक्रमण र लकडाउनको मारले संसार तबाह र बर्बाद भईरहेको छ । कोरोना महामारीबाट बच्न विकल्पमा लकडाउन रोजियो । जुन चाइनिज मोडेल हो । चाईनाबाट शुरू भएको कोरोना संक्रमण र लकडाउन पद्धतिका कारण अहिले […]

कोरोना महामारीपछिको प्रभाव र सिक्नुपर्ने पाठ

बेचन कुमार महतो | नोवेल कोरोना भाईरसको महामारीले हामीलाई एक आपसमा जोडिएको संसारमा बाँचिरहेका छौं भनेर पुनः सम्झाएको छ । कोभिड–१९ को महामारीलाई कुनै पनि देशले यसलाई एक्लै सामना गर्न सक्तैन र यदि हामीले यस विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा नियन्त्रणका […]

कोरोनासँग लड्न उच्चस्तरीय सर्वपक्षीय समिति आवश्यक

राजेन्द्र प्रसाद श्रेष्ठ विश्वको २२० भन्दा बढी देशमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोप फैलिसकेको अवस्था छ । नेपालमा तुलनात्मकरूपमा अहिलेसम्म समुदाय तहमा गइसकेको स्थिति छैन । त्यस हिसावले नेपालका लागि सकारात्मक कुरा नै हो । तर, अहिलेसम्म नेपालमा त्यो प्रकारले […]

कोरोना महामारी : सतर्कता आवश्यक

उपेन्द्र झा | चीनको वुहान शहरबाट जनवरी २०२० को तेस्रो साताबाट आएको कोरोना भाइरस आफ्नो सामथ्र्यको बाबजुद पनि चीनलाई त्राहिमामको अवस्थामा पु¥याई दियो । सुक्खायामको आगो जस्तै अनियन्त्रित रूपमा संक्रमण बढाउँदै लाखौंको संख्यामा चिनियाँ नागरिकलाई शिकार बनायो । चीनमा प्रति […]

इटालियन सिरि ए जुन २० देखि

काठमाडौं– इटालियन सिरि ए आगामी २० जुनदेखि सुचारू हुने भएको छ। इटालीका खेलकुद मन्त्री भिसिन्जो स्पाडाफोराले कोरोना भाइरसपछि सिरि ए सुचारू गर्ने मिति सार्वजनिक गरेका हुन्। सिरि ए गत मार्च ९ देखि अनिश्चिकतकालका लागि स्थगित भएको थियो। लिगका १२ राउन्डका […]

विश्वका विलक्षण साहसिक सूचिमा नेपालकी मीरा राई

काठमाडौं– विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन्। लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा एक हुन्। पुस्तकमा नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको विकट […]

खेलकुदको बजेट अघिल्लो वर्षभन्दा १ अर्ब ६३ करोड कम

काठमाडौं– सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छ । आगामि आर्थिक बर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३६ करोड विनियोजन गरेको […]