रोजर फेडेरर सर्वाधिक कमाउने खेलाडी, मेस्सी तेस्रो

काठमाडौं– स्वीजरल्यान्डका टेनिस स्टार  रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने  खेलाडीको सूचिको  शीर्ष स्थानमा पुगेका छन् । फेब्सले प्रत्येक बर्ष निकाल्ने सूचिअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् । कीर्तिमान खेलाडीले विश्व फुटबलका हस्तीहरु क्रिष्टियानो […]

क्वारेन्टाइनमा बस्नेलाई दैनिक रू. २५० खाना खर्च

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिकाले क्वारेन्टाइनमा बस्नेहरूलाई दैनिक रू. २५० खाना खर्च उपलब्ध गराउने भएको छ । विदेश तथा जिल्ला बाहिरबाट आउने स्थानीयलाई गाउँपालिकाले क्वारेन्टाइन अवधि भरका लागि खाना खर्चस्वरूप उक्त रकम उपलब्ध गराउने भएको हो । गाउँ कार्यपालिकाको बैठकबाट जिल्लाबाहिर […]

उद्यागीले दिए कोशी अस्पताललाई १०० थान पीपीई

विराटनगर– उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले संयुक्त रूपमा कोशी अस्पताललाई १०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेको छ । छुट्टै कोरोना अस्पताल सञ्चालन गर्दै आएको कोशी अञ्चल अस्पताललाई पीपीई प्रदान गरिएको बताइएको छ । दैनिक रूपमा संक्रमितको […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सरकारको कोरोना कोषलाई रकम हस्तान्तरण

काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंकले संघीय सरकारले स्थापना गरेको कोरोना कोषका लागि रू. १ करोड १६ लाख हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्भान घोष दस्तीदारले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आइतवार हस्तान्तरण गरे । बैंकको सहयोगले […]

कोरोनाबाट बच्न आधारभूत व्यवसायिक पूर्वतयारीबारे पुस्तक प्रकाशित

काठमाडौं- राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले कोरोनाबाट बच्न आधारभूत व्यवसायिक पूर्वतयारीबारे पुस्तक प्रकाशित गरेको छ । कार्यस्थलमा श्रमिकले अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपायहरू समावेश गरी ‘कोभिड–१९ का लागि आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन’ पुस्तक प्रकाशित गरेको हो । उद्योग, […]

एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै ल्यायो मोबाइल क्लास डेटा प्याक

काठमाडौं– विश्वव्यापी रुपमामहामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामाआफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएकाविद्यार्थीहरुले अब अनलाइनसिकाईको माध्यमबाट फाइदालिन सक्छन् । उच्चशिक्षाको लागिदेशको सबैभन्दा पुरानो शैक्षिक संस्थानत्रिभुवनविश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्र्थीहरुकालागि मोबाइलक्लास […]

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडांै उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय […]

बैंक अफ जापानमा पहिलो पटक महिला कार्यकारी निर्देशक

टोकियो (जापान) – जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे)मा पहिलो पटक महिलालाई कार्यकारी निर्देशक नियुक्त गरिएको छ । बीओईमा व्यापाक हेरफेरको योजनाअन्तर्गत सोमबार ५५ वर्षिय टोकिको शिमिजुलाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो । बैंकको १३८ वर्षे इतिहासमा यस्तो पहिलो […]

प्रभु बैंकका सिईओ शेरचन गृह जिल्लामा सम्मानित

बागलुङ– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचन गृह जिल्ला बागलुङमा सम्मानित भएका छन् । बागलुङ नगरपालिकालेसंकटको बेलामा सहयोग गरेको भन्दै मंगलबार सिईओ शेरचनलाई सम्मान गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि नगरपालिकालाई स्वास्थ्य सामाग्री […]

लघु, घरेलु तथा साना उद्योगहरुका समस्यालाई गम्भिरतापूर्वक लिएको छु : उद्योग मन्त्री भट्ट

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पछिल्लो समय आर्थिक विकासको आधार लघु, घरेलु तथा साना उद्योगहरुका समस्यालाई गम्भिरतापूर्वक लिएको भन्दै समाधानका लागि पहल गर्ने प्रतिवद्घता व्यक्त गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत […]