प्रचारप्रसारको अभावले गुर्जाका पर्यटकीय ताल ओझेलमा

म्याग्दी– म्याग्दी, भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारणले पर्यटकीय सम्भावना बोकेका दुईवटा ताल ओझेलमा परेका छन् । अग्ला पहाडको बिचमा अवस्थित निलो ताल, नजिकै देखिने चाँदी जस्तै टल्कने चुरेन हिमाल र आसपासको समथर भू–भागमा प्रकृतिले अनुपम सुन्दरता भरिएका गुर्जाको वार्मीपार्मी […]

बोकाले दुध दिएपछि ….

भारतको उत्तरप्रदेश बुन्देलखण्डको जालौनक्षेत्रस्थित सिंहरा कांशिपुर गाउँमा एउटा बोकाले दुध दिन थालेपछि ठूलै तरंग उत्पन्न भएको छ । पप्पु नामको यो बोकाको एउटा थुन छ, जसबाट दुध झर्छ । बोकाले दुध दिन थालेपछि गाउँलेहरुले त्यसलाई मन्दिरमा लगेर राखेका छन् । बोकालाई हेर्नका लागि […]

भारतले नाकाबन्दी नखोले कागै–कागले दूतावास घेरिदिने कागे बाहुनको चेतावनी

काठमाडौं । विगत लामो समयदेखि कागतिहारको दिन काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले १२औं काग सम्मेलन सम्पन्न गरेका छन् । एक सय ७३ थरीको आवाज निकाल्न सक्ने फरक शैलीका कलाकार दुलालले आफ्नो मुखबाट काग कराएर काठमाडौंको रत्नपार्क (शान्ति बाटिका) […]

सन्नी लियोन ‘नम्बर वान’ अभिनेत्री

मुम्बई– बलिउडका अभिनेता तुषार कपुरलाई सन्नी लियोन हिन्दी सिनेमाको ‘नम्बर वान’ अभिनेत्री लाग्ने बताएका छन् । सन्नीसँग ‘मस्तीजादे’ फिल्ममा काम गरिरहेका तुषार सन्नीलाई एउटी राम्री अभिनेत्रीका साथै राम्रो मानिसको संज्ञा दिन्छन् । तुषारले भने, ‘सन्नीसँग काम गर्नुको अनुभव सानदार रह्यो […]

फिल्म नचलेपछि दर्शकमाथि रिस पोख्दै पुजना

काठमाडौं । आफ्नो फिल्म नहेरेको भन्दै अभिनेत्री पुजना प्रधानले दर्शकमाथि रिस पोखेकी छिन् । यही मंसिर १८ गतेबाट प्रदर्शनमा आएको फिल्म चकलेटलाई दर्शकले नहेरेको भन्दै निर्माता तथा नायिका पुजना प्रधानले राम्रो फिल्म हेर्दैनन् नराम्रो कथाका फिल्ममात्र हेर्छन भन्दै फेसबुकमार्फत रिस पोखेकी हुन् । […]

दुई वर्षपछि शंकर र पार्वतीको मिलन

काठमाडौं । नेपाली लोकगीत क्षेत्रमा लामो समय जोडीको रुपमा छाएका मोडल शंकर बिसी र पार्वती राईको दुई वर्षपछि पुनः मिलन भएको छ । आन्तरिक कारणले मनमुटाव भएका शंकर र पार्वतीले दुई वर्षअघिसम्म लोक तथा दोहोरी गीतमा एकछत्र राज गर्दै आएका थिए । यो […]

एक जना कामदार बराबर १० हजार रूपैयाँ सेवा शुल्क थोरै रकम होइन

– कमलादेवी शर्मा, सभासद् – सदस्य, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति मलेसिया र खाडीका ६ मुलुकमा वैदेशिक रोजगारीका लागि जाने कामदारको भिषा र टिकट निःशुल्क हुने सरकारी निर्णयसँगै नेपालको वैदेशिक रोजगारीमा विभिन्न समस्याहरू देखिन थालेका छन् । सरकारको निर्णयमा व्यवस्थापिका संसदअन्तर्गत […]

‘मलेसिया रोजगार अघोषित रूपमा बन्द हुने अवस्थामा पुगेको छ’

बसन्त कार्की, सञ्चालक, एसकेबी ओभरसिज प्रा.लि. काठमाडौंको मुलपानीमा जन्मनुभएका बसन्त कार्की सुरुका सरकारी कर्मचारी हुन् । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएका कार्की उद्योग मन्त्रालयमा सरकारी जागिरे हुनुहुन्थ्यो । सरकारी नोकरीमा न्यून आर्थिक आम्दानी हुने भएकाले पाँच वर्षकै अवधिमा कार्कीले आफै केही गर्ने सोचका […]

वैदेशिक रोजगार नेपालीका लागि प्रथम नभई अन्तिम रोजाईको विषय बनोस्

 मञ्जु गुरुङ, अध्यक्ष, पौरखी नेपाल स्वदेशमा रोजगारीको वातावरण नभएपछि वैदेशिक रोजगारीको खोजी गर्दै दैनिक १५ सयको हाराहारीमा युवायुवतीहरू विदेसिइरहेका हुन्छन् । विदेसिएकामध्ये सबैले पैसा कमाएर सफल रूपमै फर्किन पाएका छैनन् । विदेसिनु अगाडि आवश्यक जानकारी नलिनाले विदेश पुगेर विभिन्न समस्याहरूको सामना गर्नुपरिरहेको […]

वैदेशिक रोजगार व्यवसायी सङ्घका द्वितीय उपाध्यक्ष भन्छन्– ‘प्रहरीले पीडितको गुनासो सुनोस्, तर कारवाहीको जिम्मा विभागलाई देओस्’

हरिबहादुर पाण्डे (क्षेत्री) द्वितीय उपाध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ तथा अध्यक्ष फ्यूचर स्टार म्यानपावर प्रा.लि. विप्रेषणको माध्यमबाट मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा २५–३० प्रतिशतसम्म योगदान पु¥याउने वैदेशिक रोजगारको क्षेत्रलाई कुनै न कुनै रूपबाट नकरात्मक कोणबाटै हेर्ने चलन व्याप्त छ । त्यसमाथि […]