चन्द्रगिरि : केबलकार पर्यटन

फुर्पा तामाङ चन्द्रगिरि डाँडो । समुद्री सतहबाट २ हजार ५ सय ५१ मिटरको उचाइमा रहेको यो हरियाली डाँडो लोभलाग्दो छ । स्वच्छ, सुन्दर र रमणीय त्यो डाँडो पुग्दा नरम्ने को होला ? लाग्छ स्वर्गको एक टुक्रा हो त्यो । त्यस्तै […]

नेपाललाई मर्यादित महीनावारीको देश बनाइने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाललाई विश्वसामू मर्यादित महीनावारीको देशको रूपमा स्थापित गराउने घोषणा गरेका गरेका छन् । छाउगोठ जस्तो सामाजिक कलंकको रूपमा चित्रण गरिएको नेपाललाई मर्यादित महीनावारीको देशको रूपमा स्थापित गराउन सरकारले आवश्यक ऐन, नियम, […]

साझा यातायातका कर्मचारीलाई लकडाउनको तीन महीनापछि बेतलवी विदाको सूचना

काठमाडौं । साझा यातायतमा कार्यरत कर्मचारीलाई लकडाउन शुरू भएको करीब तीन महीनापछि मात्रै बेतलवी विदाको सूचना दिइएको छ । चैत महीनादेखि रोकिएको पारिश्रमिक पाउने आशामा बसेका सयौं कर्मचारी केही दिनअघिको यस्तो सूचनाबाट घर न घाटको भएका छन् । विश्वव्यापी कोरोना […]

युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (युवारुप) को शुभारम्भ

काठमाडौं । आन्तरिक रोजगारीलाई प्रबर्द्धन गर्न विश्व बैंकको ऋण सहयोगमा आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिबृद्धी र रोजगारमूलक सेवाको विस्तार मार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने लक्ष्यका साथ सञ्चालित ‘युवा रोजगारीका लागि रुपान्तरण पहल […]

पहिरो र खोलाको कटानले गर्जुवा गाउँ जोखिममा

धनकुटा । निरन्तरको वर्षाका कारण लेउती र गर्जुवा खोलामा बाढी आउँदा साँगुरीगढी गाउँपालिका–७ गर्जुवा गाउँको बस्ती जोखिममा परेको छ । लेउती र गर्जुवाको संगम स्थलमा ९ घरपरिवारको बसोबास छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमीन समेत धमाधम कटान […]

चीनमा छ महीनापछि खुले सिनेमाघर

पेचिङ (चीन) । कोरोना भाइरसको संक्रमण फैलिने क्रम सुस्त बनाउने प्रयासस्वरूप चीनमा बन्द रहेका सिनेमाघरहरू फेरि खुल्न थालेका छन् । सोमवारदेखि कम जोखिम भएका स्थानहरूमा सिनेमाघर खोल्न सकिने चाइना फिल्म एड्मिन्स्ट्रेशन (सीएफए)ले बताएको हो । अहिले चीनभर अधिकांश स्थानलाई संक्रमणको […]

श्रमिकको ज्याला वृद्धि

नुवाकोट । नुवाकोट जिल्लाका काम गर्ने श्रमिकहरूको ज्याला वृद्धि भएको छ । चालु आर्थिक वर्षबाट लागु हुने गरी कामदारको ज्याला न्युनमात्रामा वृद्धि गरिएको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष २०७७/७८ को लागि श्रमिकहरूको ज्याला दर निर्धारणमा गत […]

कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबार शुरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले साविकको देवःविकास बैंक लिमिटेडलाई प्राप्ती गरी आइतवार (असार २८) गतेदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ । कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिरप्रताप जबरा तथा साविकको […]

सन्राइज बैंकले खोल्यो एकै दिन ४ शाखा र १ विस्तारित काउन्टर

काठमाडौं । सन्राइज बैंकले आफ्नाग्राहकहरुलाई सेवाप्रदानगर्ने उदेश्यले शाखा विस्तार गरेको छ । आइतबार यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याले डिजिटल उद्घाटन समारोहमार्पmत४ वटाशाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गर्नुभएको थियो । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित […]

नबिल बैंकद्वारा ‘नबिल डिजि बैंक’ स्थापना गरिएको उद्घोष

काठमाडौं । नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, ‘नबिल डिजि बैंक’ स्थापनाको घोषणा गरेको छ । बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियास“गको एक अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो । बैंकले नबिल डिजि बैंक ग्राहकवर्गले आफुले चाहेको […]