काँग्रेसद्वारा प्रधानमन्त्रीलाई पत्र

रोल्पा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलवार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पत्र पठाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई आग्रह गर्दै उक्त पत्र पठाएको बताइएको हो । कांग्रेसले सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी […]

मान्छे कसरी मारियो, घटना योजनावद्ध थियो वा थिएन भन्ने कुरा चाहिँ अहिल्यै भन्ने अवस्थामा छैनौँ

पोषराज पोखरेल | एसएसपी, संघीय प्रहरी इकाइ कार्यालय, नेपालगञ्ज मल्ल थरकी युवतीलाई बिहे गर्न गत १० जेठमा पश्चिम रुकुमको सोती गाउँमा गएका जाजरकोटका नवराज विक उनका पाँचजना साथीहरुसँगै भेरी नदीमा मारिए । १२ जना घाइते भए । यो घटनाको अनुसन्धानपछि प्रहरीले […]

Four held for black-marketing mask, hand sanitiser

Janakpurdham, March 22 : As the global pandemic of coronavirous is accelerating further, mask and sanitizer are in short supply in the country. Suppliers have been alleged of promoting an artificial shortage to sell the materials on black-market, making the […]

नेपालले स्कटल्यान्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा नेपालले स्कटल्यान्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ। किरोना भाइरसका कारण नेपाल, स्कटल्यान्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगन गरिएको स्कटल्यान्ड क्रिकेट बोर्डले जनाएको छ। उक्त सिरिज आइसीसीले […]

गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताएका छन् । आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको उनले बताए । […]

उद्योगमन्त्रीसँग निर्माण सामग्री व्यापार संघको कडा प्रश्न, मूल्यवृद्धि गर्ने कम्पनी, सजायचाहिँ व्यापारीलाई ?

काठमाडौं । विभिन्न कम्पनीले निर्माण सामग्रीहरूको अघोषित मूल्यवृद्धि गरेपछि नेपाल निर्माण सामग्री व्यापार संघले आपत्ति प्रकट गरेको छ । अघोषित रूपमा कम्पनीले मूल्य वृद्धि गर्दा उपभोक्तालाई मार पर्नुका साथै व्यापारीहरूसमेत उपभोक्ता, कम्पनी र सरकारको चेपुवामा परेको भन्दै संघले आपत्ति प्रकट […]

‘नेपाली भूमी मिच्ने छिमेकी चाहिँदैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कोटेश्वर बहुमुखी क्याम्पसका प्रतिनिधि रामकृष्ण थापाले नेपाली भूमी मिच्ने छिमेकी आफूहरूलाई नचाहिने बताएका छन् । संसार कोरोना भाइरस महामारीको त्रासमा डुबेको बेला एउटा छिमेकीले […]