ब्याजदर छुट, पुनः कर्जाको व्यवस्था र श्रमिकको पारिश्रमिक हाम्रो मुल मुद्दा हो

अचुतम कटवाल अध्यक्ष, नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौं कोरोना भाइरसको विश्वव्यापी महामारीको सन्त्राससँगै देश दुई महीनादेखि लकडाउनमा छ । लकडाउनको मार सबै क्षेत्रमा परेपनि पछिल्लो समय सरकारले विभिन्न ४२ प्रकारका उद्योगधन्दा सञ्चालनको अनुमति दिएर उत्पादन थालेको छ । तर […]

राहत दिनुपर्ने सरकारले जनतालाई आहत गरायो : व्यवसायी बुढाथोकी

काठमाडौं । सुरक्षा व्यवसायी संगठन नेपालका सदस्य तथा डिलाइट सेक्युरेटी प्रालिका अध्यक्ष अर्जुन बुढाथोकीले कोरोना भाइरसको महामारीबाट प्रभावित उद्योगी व्यवसायी र आम सर्वसाधारणलाई प्रभावकारी राहत वितरण गर्नुपर्ने सरकारले उल्टै करका नाममा आहत गराएको आरोप लाएका छन् । विद्यमान महामारीबाट जोगिन […]

घरभाड छुटसम्बन्धी सरकारको अपिल घरधनीले टेरेनन्, डेरावाललाई पर्यो रोग, भोक र बासस्थानको चिन्ता

काठमाडौं । लकडाउनबाट अति प्रभावित डेरावालका लागि कम्तीमा एक महीनाको घरभाडा छुट दिन सरकारले गरेको अपिल घरधनीहरुले नटेर्दा डेरावालहरुलाई चरम मर्का परेको छ । आफ्नो सबै पेशा व्यवसाय बन्द गरेर घरभित्रै बस्न बाध्य भएका डेरावालहरुले घरभाडा भने नियमित तिर्नुपर्दा समस्यामा […]

नेपाललाई मर्यादित महीनावारीको देश बनाइने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाललाई विश्वसामू मर्यादित महीनावारीको देशको रूपमा स्थापित गराउने घोषणा गरेका गरेका छन् । छाउगोठ जस्तो सामाजिक कलंकको रूपमा चित्रण गरिएको नेपाललाई मर्यादित महीनावारीको देशको रूपमा स्थापित गराउन सरकारले आवश्यक ऐन, नियम, […]

लकडाउन खुकुलो बनाउन विज्ञापन संघको माग

काठमाडौं । नेपाल विज्ञापन संघले २ महीनादेखि जारी लकडाउन आवश्यकताअनुसार खुकुलो बनाउन सरकारसँग माग गरेको छ । निरन्तरको लकडाउनका कारण आम सर्वसाधारण, उद्योगव्यवसाय, कलकारखाना, सेवा उद्योग तथा आमसञ्चारको क्षेत्रमा परिरहेको असरलाई दृष्टिगत गर्दै लकडाउन खुकुलो बनाउन अनुरोध गरेको हो । […]

एलाइभ सहकारीले गर्यो कर्मचारीको कोरोना बीमा

काठमाडौं । काठमाडौंको असनस्थित एलाइभ बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट हुने आर्थिक जोखिम न्यूनीकरण गर्न सानिमा जनरल इन्स्योरेन्स कम्पनीमार्फत सहकारीले उक्त बीमा गरेको हो । पछिल्लो समय […]

युवतीको निर्वस्त्र जिउमा भोजनको व्यवस्था

अट्रेलियाका सिड्नीस्थित एक रेष्टुरेन्ट बारको उद्घाटनको शैलीले ठूलै हंगामा मच्चाएको छ । सिड्नीको ओभरसिज प्यासेन्जर टर्मिनलस्थित क्रुज बारले आफ्नोे उद्घाटनका बेला आयोजना गरेको पार्टी निकै फरक तथा अनौठो पाराको भयो । उक्त पार्टीमा निर्वस्त्र युवतीहरुलाई टेबुलमा सुताइएको थियो । ती युवतीका जिउमा फलफूल […]

कुकुरसँग सुत्न नपाएपछि श्रीमती टाप

भारतको बैंगलोरकी एक युवती आफ्नो घरमा पालेको कुकरप्रतिको माया तथा लगावका कारण आफ्नै श्रीमानसँग डिभोर्सको संघारमा पुगेकी छिन् । समाचार अनुसार सन् २०१४ मा बिहे गरेका ३० वर्षका निमिष र २६ वर्षकी काव्या दुवैजनाले सूचना प्रविधि क्षेत्रमा जागिर गर्छन् । […]

शवले मलामी कर्याप्पै समातेपछि…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा चितामा राखिएको शवले मलामी गएका एक मानिसको हातको औला समातेको घटना सार्वजनिक भएको छ । यो घटनाले मसानघाटमा हलचल मच्चिएको छ । आधा जति मलामी भागेका थिए । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जेतपुरमा बस्दै आएका […]