विदेशमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक व्यवस्था गर्न संसदीय समितिको निर्देशन

काठमाडौं – विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याउन क्वारेन्टीन र आईसोलेसन सहित आवश्यक व्यवस्था गर्न संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । कोरोना भाईरस कोभिड १९ को समस्या र हुन सक्ने थप सम्भावित खतरा […]

जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बने

दलियान वान्डा समूहका अध्यक्ष वाङ जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ व्यक्ति बनेका छन् । नयाँ हुरान रिच लिस्टका अनुसार जियानलिन हङकङका लिका सिङलाई पछि पार्दै विश्वमा धनी चिनियाँ व्यक्ति बनेका हुन् ।वाङको सम्पत्तिमा एक वर्षको अन्तरालमा ५० प्रतिशतले वृद्धि भई जुनसम्ममा २६० […]

पेरिसमा स्वदेशीको सहयोगमा विदेशीको आक्रमण

शुक्रबार राति फ्रान्सको राजधानीमा पेरिसमा भएको आतंकवादी आक्रमणमा १२९ जनाको मृत्यु भएको छ । सो आक्रमण स्वदेशीको सहयोगमा विदेशीले गरेको पाइएको छ । श्रृंखलाबद्ध हमलाको जिम्मेवारी आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस)ले लिएको छ । सो घटनाको विश्व समुदायले निन्दा गरेका […]

नरेन्द्र मोदीलाई अमेरिकामा फेरि प्रतिबन्ध

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाको एक अदालतले प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । अमेरिकी समाचारपत्र न्यूयोर्क टाइम्सका अनुसार मोदीमाथि प्रतिबन्ध लगाउन माग गर्दै परेको मुद्दामा न्युयोर्कको जिल्ला अदालतले ओबामा प्रशासनसँग प्रवेश रोक लगाइएका मोदीको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँग सम्बन्धित सबै […]

सांसद्ले प्रधानमन्त्रीलाई टिपेर फाल्न खोजेपछि..

शुक्रबार युक्रेनको संसदमा सत्ताधारी गठबन्धका सांसद्हरु एक अर्का विरुद्ध हात हालाहालको स्थितीमा उत्रिएका छन् । यहाँसम्मकी राष्ट्रपति पेट्रो पोरोशेन्को निकटका एक सांसद्ले प्रधानमन्त्री अर्सेनी यात्सेंइयुकलाई मञ्चबाट तानेर उठाएर फाल्न खोजेका थिए । संसद्मा यात्सेंइयुक आफ्नो संकटग्रस्त सरकारको बचाउ गर्दै थिए । त्यति नै […]

बेचिएका र बन्धकमा परेका बालबालिकाको अवस्था

राकेश प्रसाद चौधरी कोभिड–१९ सँग जोगिन शुरू गरिएको लकडाउनले करकाप, लोभलालच, पैसाकै लागि भारतीय बजारमा निकृष्ट श्रममा गएका एवं पठाइएका बालकहरू स्वदेश फर्किन थालेका छन् । सडक संजाल र सीमानाका बन्द नहुँन्जेलसम्म प्रदेश २ को विभिन्न जिल्लाबाट भारतीय बजारमा निकृष्ट […]

व्यवसायीको जबरजस्तीले व्यावसाय धरापमाः ढकाल

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बिमल ढकालले व्यवसायीकै कारण व्यावसाय धरापमा परेको बताएका छन् । व्यवसायीमाथि प्रहरी धरपकड हुन थालेपछि व्यवसायी र व्यावसायको बचाउ गर्न आन्दोलित व्यवसायीले नै सङ्घको उर्दी उल्लंघन गरेको भन्दै अध्यक्ष […]

चेपुवामा घरेलु कामदारः सरकार कामदार पठाउन नसक्ने, व्यवसायी विवरण दिन नसक्ने

ज्योति जि सी | काठमाडौं । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न बनेको वैदेशिक रोजगार ऐन २०६४ ले रोजगारीका लागि विदेश जान चाहनेलाई लिङ्गको आधारमा विभेद गर्न नपाइने व्यवस्थालाई सुनिश्चित गरेको छ । तर, श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले हाल घरेलु कामदारका रूपमा विदेश […]

फ्री भिषा, फ्री टिकटमै नेपाली कामदार लैजान मलेसिया बाध्य, विदेशिने युवाको सङ्ख्या भने घट्दो क्रममा

काठमाडौं । नेपाल सरकारले गरेको फ्री भिषा, फ्री टिकटको निर्णयबमोजिम नेपाली कामदमार आयात गर्न नसकिने बताउँदै आएको मलेसियाले अन्ततः भिषा र टिकट दिएरै भएपनि नेपाली कामदार लैजान बाध्य भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गत असार २१ गतेदेखि लागू […]