Articles/Blog Archive

सञ्जोगजस्तै श्रीमान् पाउन् सबै नायिकाले !

रेखा ओझा ऊ आजकल राम्रोसँग निदाउँदैन, ऊ मतलब मेरो साथी । विगत केही वर्षदेखि ऊ नेपाली चिलचित्र क्षेत्रकी अहिलेकी चल्तीकी नायिकासँग प्रेम गर्छ । भनौं ऊ ती नायिकाको प्रेमी हो । उसले कहिले पनि सोचेको …

‘ऋृषि पञ्चमी’ महीनावारीको बारेमा ज्ञान दिने दिवस बन्न सक्छ

हाम्रो ‘ऋृषि पञ्चमी’ नै महीनावारीको बारेमा ज्ञान दिने एउटा राम्रो दिवस बन्न सक्छ । हरेक वर्ष मे २८ लाई अन्तर्राष्ट्रिय ‘महीनावारी’ दिवस भनेर मनाउन थालेको केही वर्ष भयो । मलाई पनि कहिलेकाहीँ त्यस्तो कार्यक्रममा बोलाउँदा …

सीमा विवादबारे नेपालले कुटनीतिक पहल गर्दा भारतले धम्कीको भाषा पठायो, अनि नक्शा जारी गर्यौं: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा विवाद समाधान गर्न नेपालले कुटनीतिक पहल गरे पनि भारतले अस्वभाविक जवाफ दिँदै गएको बताएका छन् । नेपालको कुटनीतिक प्रयासलाई भारतले बेवास्ता गरेपछि नयाँ नक्शा जारी गरेर जनस्तरमा वास्तविकता उजागर …

चुनौतीको रूपमा नेपाल–भारत सीमा

उदय रानामगर नेपाल र भारतबीचको वर्तमान अन्तर्राष्ट्रिय सीमा निर्धारणका सन्धि एवम् सम्झौताका आधार तय भई कायम भएको हो । सन् १८१६ मार्च ४ मा नेपाल सरकारको प्रतिनिधिका हैसियतले राजगुरु श्री गजराज मिश्र र श्री चन्द्रशेखर …

बेचिएका र बन्धकमा परेका बालबालिकाको अवस्था

राकेश प्रसाद चौधरी कोभिड–१९ सँग जोगिन शुरू गरिएको लकडाउनले करकाप, लोभलालच, पैसाकै लागि भारतीय बजारमा निकृष्ट श्रममा गएका एवं पठाइएका बालकहरू स्वदेश फर्किन थालेका छन् । सडक संजाल र सीमानाका बन्द नहुँन्जेलसम्म प्रदेश २ को …

भ्रष्ट र भ्रष्टाचारको संरक्षक गणतन्त्र !

डा.मनोजमुक्ति विवेक | बिगत केही महिना देखि सम्पूर्ण मानबजातिलाई नै कोरोना महामारीले लकडाउन बनाएको देखिन्छ । सिंगो विश्व अक्रांत बनेको छ। मानव सभ्यता नै समाप्त हुने हो कि आशंका उब्जिएको छ । लाखौं मानिस संक्रमित …

लकडाउनको नाउँमा बन्धक बनाउनु अनुपयुक्त

कौशल कुमार सिंह | अहिले कोरोना महामारीको संक्रमण र लकडाउनको मारले संसार तबाह र बर्बाद भईरहेको छ । कोरोना महामारीबाट बच्न विकल्पमा लकडाउन रोजियो । जुन चाइनिज मोडेल हो । चाईनाबाट शुरू भएको कोरोना संक्रमण …

कोरोना महामारीपछिको प्रभाव र सिक्नुपर्ने पाठ

बेचन कुमार महतो | नोवेल कोरोना भाईरसको महामारीले हामीलाई एक आपसमा जोडिएको संसारमा बाँचिरहेका छौं भनेर पुनः सम्झाएको छ । कोभिड–१९ को महामारीलाई कुनै पनि देशले यसलाई एक्लै सामना गर्न सक्तैन र यदि हामीले यस …

कोरोनासँग लड्न उच्चस्तरीय सर्वपक्षीय समिति आवश्यक

राजेन्द्र प्रसाद श्रेष्ठ विश्वको २२० भन्दा बढी देशमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोप फैलिसकेको अवस्था छ । नेपालमा तुलनात्मकरूपमा अहिलेसम्म समुदाय तहमा गइसकेको स्थिति छैन । त्यस हिसावले नेपालका लागि सकारात्मक कुरा नै हो । …

कोरोना महामारी : सतर्कता आवश्यक

उपेन्द्र झा | चीनको वुहान शहरबाट जनवरी २०२० को तेस्रो साताबाट आएको कोरोना भाइरस आफ्नो सामथ्र्यको बाबजुद पनि चीनलाई त्राहिमामको अवस्थामा पु¥याई दियो । सुक्खायामको आगो जस्तै अनियन्त्रित रूपमा संक्रमण बढाउँदै लाखौंको संख्यामा चिनियाँ नागरिकलाई …