Breaking News Archive

वीरेन्द्रचोकमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भई हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील …

कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबार शुरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले साविकको देवःविकास बैंक लिमिटेडलाई प्राप्ती गरी आइतवार (असार २८) गतेदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ । कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका …

नेप्समा नयाँ प्रमुख कार्यकारी अधिकृत

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रमुख कार्यकारी अधिकृत पदमा श्री संजिव सुव्बा नियुक्त हुनुभएको छ । बैंंकिङ, पेशागत विकास, शैक्षिक तथा तालिम व्यवस्थापनको क्षेत्रमा २८ वर्ष भन्दा बढि कार्य अनुभव हासिल …

सवारी करमा जरीवाना हटाइँदै

सुर्खेत । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यालयले लकडाउन अवधिको जरीवाना नलिने तयारी गरेको छ । लकडाउनको अवधिमा कर बुझाउनुपर्ने मिति पुगेका सेवाग्राहीबाट कुनै पनि प्रकारको सवारी करमा जरीवाना नलिनका लागि आवश्यक प्रक्रिया शुरु गरेको कार्यालयले …

चिल्ला सडक किनारमा मगन्ते देखिनुहुन्न

पार्वत गुरुङ मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका वर्ग नै हुने गर्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र …

एसइईको नतिजा प्रकाशन कार्यविधि जारी

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई …