Business Archive

ट्राफिक प्रहरीलाई ग्लोबल आईएमई बैंकद्वारा ट्राफिक संकेत बोर्डहरु हस्तान्तरण

काठमाडौं । ग्लोबल आईएमई बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री हस्तान्तरण गरेको बैंकले बताएको छ । एक कार्यक्रमका बीच बैंककोगाइघाट शाखाका प्रबन्धक रविन …

तरकारी बजारमा आगलागी हुँदा रू. ६० लाख भन्दा बढीको क्षति

धरान | विद्युत् सर्ट भई धरानको तरकारी बजारमा आगलागी हुँदा ११ ओटा पसल जलेर नष्ट भएको छ । जलेका पसलमा करीब रू. ६० लाख भन्दा बढीको क्षति भएको छ । सोमवार बिहान करीब ५ बजेको …

रू. २ करोड लगानीमा भैंसी वितरण

दैलेख । दैलेखका २ ओटा स्थानीय तहका किसानलाई रू. २ करोड बराबरको भैंसी वितरण गरिएको छ । जिल्लाको नारायण नगरपालिका र गुराँस गाउँपालिकाका अति विपन्न र दलित परिवारहरुलाई भैंसी वितरण गरिएको हो । प्रदेश सांसदहरुको …

फलफूल खेतीप्रति किसान आकर्षित

म्याग्दी । पछिल्लो समय म्याग्दीका किसानहरू अन्नबाली छोडेर व्यावसायिक रूपमा फलफूल र तरकारी खेतीतर्र्फ आकर्षित भएका छन् । परम्परागत रूपमा धान, मकै, गहुँ र कोदोलगायत खेती गर्दै आएका किसानहरूले पछिल्लो समय आप्mनो खेतबारीमा सुन्तला, कागती, …

कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबार शुरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले साविकको देवःविकास बैंक लिमिटेडलाई प्राप्ती गरी आइतवार (असार २८) गतेदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ । कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका …

सन्राइज बैंकले खोल्यो एकै दिन ४ शाखा र १ विस्तारित काउन्टर

काठमाडौं । सन्राइज बैंकले आफ्नाग्राहकहरुलाई सेवाप्रदानगर्ने उदेश्यले शाखा विस्तार गरेको छ । आइतबार यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याले डिजिटल उद्घाटन समारोहमार्पmत४ वटाशाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गर्नुभएको थियो । कोभिड–१९ …

नबिल बैंकद्वारा ‘नबिल डिजि बैंक’ स्थापना गरिएको उद्घोष

काठमाडौं । नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, ‘नबिल डिजि बैंक’ स्थापनाको घोषणा गरेको छ । बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियास“गको एक अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो । बैंकले नबिल …

नेप्समा नयाँ प्रमुख कार्यकारी अधिकृत

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रमुख कार्यकारी अधिकृत पदमा श्री संजिव सुव्बा नियुक्त हुनुभएको छ । बैंंकिङ, पेशागत विकास, शैक्षिक तथा तालिम व्यवस्थापनको क्षेत्रमा २८ वर्ष भन्दा बढि कार्य अनुभव हासिल …

iPhone SE 2020 , Macbook 2020 , New iMac Pro

Kathmandu- Generation Next Communications Pvt. Ltd., authorized distributor for Apple in Nepal, has been distributing genuine Apple products in the market for years now. Genxt, the only distributor of Apple iPhones and Apple products (MacBooks, iPad …

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’अफर

काठमाडौं । एनसेलका सबै फोरजीग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदालिनसक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपतहुने र शुल्कपनि बढि लाग्ने चिन्ताबाट मुक्तहुँदैग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् । एनसेलको प्राइभेट लिमिटेडले आफ्नो …