Home Archive

बिजुलीको पोल ढलेपछि होलेरी अन्धकार

रोल्पा । पहिरोले बिजुलीको पोल ढालेपछि रोल्पाको होलेरी क्षेत्र ५ दिनदेखि अन्धकार बनेको छ । घोराही उपमहानगरपालिका–१९ स्थित बगालेमा शनिवार पहिरोले बिजुलीको पोल बगाएपछि अवरुद्ध विद्युत्सेवा अझैसम्म सुचारु हुन सकेको छैन् । विद्युतसेवा अवरुद्ध हुँदा …

बोटलर्स नेपाल (तराई)का मजदुर आन्दोलित

चितवन । केही दिनदेखि भरतपुरको गोन्द्राङस्थित बोटलर्स नेपाल (तराई) लिमिटेडमा कार्यरत मजदुरहरू आन्दोलित भएका छन् । कम्पनी अन्तर्गतको बेयर हाउस विभागमा कार्यरत ४४ जना मजदुरलाई कम्पनीले कामबाट निकालेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । उनीहरूलाई …

एनएमबि बैंक र आईएफसीबीच पुनर्कर्जा सम्झौता

काठमाडौं । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह (आईएफसी) बाट २५ मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करीब ३ अर्ब पुनर्कर्जा ल्याउन मंगलवार आईएफसीसँग समझदारी गरेको छ । समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत …
साना व्यवसायीको गुनासो : ‘घरधनी आउँछन्, ग्राहक आउँदैनन्’

साना व्यवसायीको गुनासो : ‘घरधनी आउँछन्, ग्राहक आउँदैनन्’

चितवन । आंशिक लकडाउन खुलेसँगै दैनिक उपभोग्य वस्तु तथा सेवालगायत अन्य पसलहरू पनि खुल्न थालेका छन् । ३ महीनापछि पसल खोल्न पाएका व्यापारी व्यवसायी खुशी हुन भने अझै सकेका छैनन् । पसल खोले पनि ग्राहकको …

सवारी करमा जरीवाना हटाइँदै

सुर्खेत । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यालयले लकडाउन अवधिको जरीवाना नलिने तयारी गरेको छ । लकडाउनको अवधिमा कर बुझाउनुपर्ने मिति पुगेका सेवाग्राहीबाट कुनै पनि प्रकारको सवारी करमा जरीवाना नलिनका लागि आवश्यक प्रक्रिया शुरु गरेको कार्यालयले …

एसइईको नतिजा प्रकाशन कार्यविधि जारी

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई …

प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै काम र दामको अवसर

पर्वत । फलेवास नगरपालिका–३ पुर्कोटका पूर्णबहादुर परियार लामो समयदेखिको लकडाउनले समस्यामा थिए । दैनिक काम गरेर बिहानबेलुकाको छाक टार्दै आएका उनी लकडाउन भएदेखि घरमै थन्किनुपरेको थियो । तर, पछिल्लो १ सातादेखि उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत …

क्वारेन्टाइनमा बस्नेलाई दैनिक रू. २५० खाना खर्च

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिकाले क्वारेन्टाइनमा बस्नेहरूलाई दैनिक रू. २५० खाना खर्च उपलब्ध गराउने भएको छ । विदेश तथा जिल्ला बाहिरबाट आउने स्थानीयलाई गाउँपालिकाले क्वारेन्टाइन अवधि भरका लागि खाना खर्चस्वरूप उक्त रकम उपलब्ध गराउने भएको हो …

उद्यागीले दिए कोशी अस्पताललाई १०० थान पीपीई

विराटनगर– उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले संयुक्त रूपमा कोशी अस्पताललाई १०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेको छ । छुट्टै कोरोना अस्पताल सञ्चालन गर्दै आएको कोशी अञ्चल अस्पताललाई पीपीई प्रदान गरिएको बताइएको …

कोरोनाबाट बच्न आधारभूत व्यवसायिक पूर्वतयारीबारे पुस्तक प्रकाशित

काठमाडौं- राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले कोरोनाबाट बच्न आधारभूत व्यवसायिक पूर्वतयारीबारे पुस्तक प्रकाशित गरेको छ । कार्यस्थलमा श्रमिकले अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपायहरू समावेश गरी ‘कोभिड–१९ का लागि आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन’ पुस्तक …