चिल्ला सडक किनारमा मगन्ते देखिनुहुन्न

पार्वत गुरुङ मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका वर्ग नै हुने गर्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अशक्तको मुहारमा उज्यालो नदेखिएसम्म ‘समृद्ध […]

परिवारको सहयोगबिना राजनितिमा सक्रिय हुन कठिन छ

अप्सरा थापा, उपप्रमुख जिल्ला समन्वय समिति, नुवाकोट सामाजिक र राजनितिक गतिविधिमा संलग्न भई सामाजिक रुपान्तरणको अभियानमा क्रियाशील शिवपुरी गाउँपालिका वडा नम्बर २ कि अप्सरा थापाले जिल्ला समन्वय समिति नुवाकोटको उपप्रमुखको पद सम्हालिरहनु भएकोछ । माध्यामिक तहसम्म अध्ययन गरेकी उनले विसं […]

मान्छे कसरी मारियो, घटना योजनावद्ध थियो वा थिएन भन्ने कुरा चाहिँ अहिल्यै भन्ने अवस्थामा छैनौँ

पोषराज पोखरेल | एसएसपी, संघीय प्रहरी इकाइ कार्यालय, नेपालगञ्ज मल्ल थरकी युवतीलाई बिहे गर्न गत १० जेठमा पश्चिम रुकुमको सोती गाउँमा गएका जाजरकोटका नवराज विक उनका पाँचजना साथीहरुसँगै भेरी नदीमा मारिए । १२ जना घाइते भए । यो घटनाको अनुसन्धानपछि प्रहरीले […]

ब्याजदर छुट, पुनः कर्जाको व्यवस्था र श्रमिकको पारिश्रमिक हाम्रो मुल मुद्दा हो

अचुतम कटवाल अध्यक्ष, नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौं कोरोना भाइरसको विश्वव्यापी महामारीको सन्त्राससँगै देश दुई महीनादेखि लकडाउनमा छ । लकडाउनको मार सबै क्षेत्रमा परेपनि पछिल्लो समय सरकारले विभिन्न ४२ प्रकारका उद्योगधन्दा सञ्चालनको अनुमति दिएर उत्पादन थालेको छ । तर […]

एक जना कामदार बराबर १० हजार रूपैयाँ सेवा शुल्क थोरै रकम होइन

– कमलादेवी शर्मा, सभासद् – सदस्य, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति मलेसिया र खाडीका ६ मुलुकमा वैदेशिक रोजगारीका लागि जाने कामदारको भिषा र टिकट निःशुल्क हुने सरकारी निर्णयसँगै नेपालको वैदेशिक रोजगारीमा विभिन्न समस्याहरू देखिन थालेका छन् । सरकारको निर्णयमा व्यवस्थापिका संसदअन्तर्गत […]

‘मलेसिया रोजगार अघोषित रूपमा बन्द हुने अवस्थामा पुगेको छ’

बसन्त कार्की, सञ्चालक, एसकेबी ओभरसिज प्रा.लि. काठमाडौंको मुलपानीमा जन्मनुभएका बसन्त कार्की सुरुका सरकारी कर्मचारी हुन् । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएका कार्की उद्योग मन्त्रालयमा सरकारी जागिरे हुनुहुन्थ्यो । सरकारी नोकरीमा न्यून आर्थिक आम्दानी हुने भएकाले पाँच वर्षकै अवधिमा कार्कीले आफै केही गर्ने सोचका […]

वैदेशिक रोजगार नेपालीका लागि प्रथम नभई अन्तिम रोजाईको विषय बनोस्

 मञ्जु गुरुङ, अध्यक्ष, पौरखी नेपाल स्वदेशमा रोजगारीको वातावरण नभएपछि वैदेशिक रोजगारीको खोजी गर्दै दैनिक १५ सयको हाराहारीमा युवायुवतीहरू विदेसिइरहेका हुन्छन् । विदेसिएकामध्ये सबैले पैसा कमाएर सफल रूपमै फर्किन पाएका छैनन् । विदेसिनु अगाडि आवश्यक जानकारी नलिनाले विदेश पुगेर विभिन्न समस्याहरूको सामना गर्नुपरिरहेको […]

वैदेशिक रोजगार व्यवसायी सङ्घका द्वितीय उपाध्यक्ष भन्छन्– ‘प्रहरीले पीडितको गुनासो सुनोस्, तर कारवाहीको जिम्मा विभागलाई देओस्’

हरिबहादुर पाण्डे (क्षेत्री) द्वितीय उपाध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ तथा अध्यक्ष फ्यूचर स्टार म्यानपावर प्रा.लि. विप्रेषणको माध्यमबाट मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा २५–३० प्रतिशतसम्म योगदान पु¥याउने वैदेशिक रोजगारको क्षेत्रलाई कुनै न कुनै रूपबाट नकरात्मक कोणबाटै हेर्ने चलन व्याप्त छ । त्यसमाथि […]

सरकारको सङ्कीर्ण सोचले वैदेशिक रोजगार धरापमा पर्दै गएको छ

प्रज्ञान न्यौपाने | अध्यक्ष, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम | सञ्चालक, फेमस ह्यूमेन रिसोर्सेज प्रा.लि., बानेश्वर | वि.संं. २०३४ सालमा दाङको घोराहीमा जन्मिएका प्रज्ञान न्यौपाने अहिले सफल युवा वैदेशिक रोजगार व्यवसायीको रूपमा चिनिन्छन् । वि.सं. २०५९ सालदेखि यो क्षेत्रमा […]