Main News Archive

समृद्ध समाज निर्माणका लागि प्रविधिमा महिलाको पहुँच र सहभागितामा जोड दिनुपर्ने

समृद्ध समाज निर्माणका लागि प्रविधिमा महिलाको पहुँच र सहभागितामा जोड दिनुपर्ने

काठमाडौं । प्रविधिको विकासक्रमसँगै लैंगिक समानता र सहभागिताको कुरा अझ बलियोसँग स्थापित हुँदै गएको छ । पछिल्लो प्रविधिको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढ्दै गइरहेको देखिन्छ । आधाभन्दा बढी जनसख्ंया रहेर पनि विविध कारणले पछि …

‘ऋृषि पञ्चमी’ महीनावारीको बारेमा ज्ञान दिने दिवस बन्न सक्छ

हाम्रो ‘ऋृषि पञ्चमी’ नै महीनावारीको बारेमा ज्ञान दिने एउटा राम्रो दिवस बन्न सक्छ । हरेक वर्ष मे २८ लाई अन्तर्राष्ट्रिय ‘महीनावारी’ दिवस भनेर मनाउन थालेको केही वर्ष भयो । मलाई पनि कहिलेकाहीँ त्यस्तो कार्यक्रममा बोलाउँदा …

वैदेशिक रोजगारीका पीडा भिडियोमा

दमौली । वैदेशिक रोजगारीमा जाने युवाले भाग्नुपरेको समस्या र पीडालाई समेटेर दृश्यचित्र (भिडियो) निर्माण गरिएको छ । हातको रुमाल मैलो भयो धोईदिने कोही छैन विरानो देशमा मै मरी गए रोईदिने कोही छैन मरि हालें भने …

वीरेन्द्रचोकमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भई हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील …

नेकपाका अध्यक्षद्वयबीचको छलफल सकारात्मक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करीब ४ घन्टा लामो छलफल सकिएको छ । एक हप्तादेखि टुटेको सम्वादहीनताको अवस्थालाई तोड्दै छलफलमा जुटेका अध्यक्षद्वयको बिहीबार भएको छलफलले नेकपाभित्रको …

तरकारी बजारमा आगलागी हुँदा रू. ६० लाख भन्दा बढीको क्षति

धरान | विद्युत् सर्ट भई धरानको तरकारी बजारमा आगलागी हुँदा ११ ओटा पसल जलेर नष्ट भएको छ । जलेका पसलमा करीब रू. ६० लाख भन्दा बढीको क्षति भएको छ । सोमवार बिहान करीब ५ बजेको …

नारायणीको बहाव ४४ वर्षयताकै उच्च

चितवन । नारायणी नदीको बहाव मंगलवार ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । मंगलवार बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ …

फलफूल खेतीप्रति किसान आकर्षित

म्याग्दी । पछिल्लो समय म्याग्दीका किसानहरू अन्नबाली छोडेर व्यावसायिक रूपमा फलफूल र तरकारी खेतीतर्र्फ आकर्षित भएका छन् । परम्परागत रूपमा धान, मकै, गहुँ र कोदोलगायत खेती गर्दै आएका किसानहरूले पछिल्लो समय आप्mनो खेतबारीमा सुन्तला, कागती, …

चन्द्रगिरि : केबलकार पर्यटन

फुर्पा तामाङ चन्द्रगिरि डाँडो । समुद्री सतहबाट २ हजार ५ सय ५१ मिटरको उचाइमा रहेको यो हरियाली डाँडो लोभलाग्दो छ । स्वच्छ, सुन्दर र रमणीय त्यो डाँडो पुग्दा नरम्ने को होला ? लाग्छ स्वर्गको एक …

नेपाललाई मर्यादित महीनावारीको देश बनाइने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाललाई विश्वसामू मर्यादित महीनावारीको देशको रूपमा स्थापित गराउने घोषणा गरेका गरेका छन् । छाउगोठ जस्तो सामाजिक कलंकको रूपमा चित्रण गरिएको नेपाललाई मर्यादित महीनावारीको देशको रूपमा स्थापित …