Employment Archive

वैदेशिक रोजगारीका पीडा भिडियोमा

दमौली । वैदेशिक रोजगारीमा जाने युवाले भाग्नुपरेको समस्या र पीडालाई समेटेर दृश्यचित्र (भिडियो) निर्माण गरिएको छ । हातको रुमाल मैलो भयो धोईदिने कोही छैन विरानो देशमा मै मरी गए रोईदिने कोही छैन मरि हालें भने …

युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (युवारुप) को शुभारम्भ

काठमाडौं । आन्तरिक रोजगारीलाई प्रबर्द्धन गर्न विश्व बैंकको ऋण सहयोगमा आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिबृद्धी र रोजगारमूलक सेवाको विस्तार मार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने लक्ष्यका साथ सञ्चालित …

व्यवसायीको जबरजस्तीले व्यावसाय धरापमाः ढकाल

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बिमल ढकालले व्यवसायीकै कारण व्यावसाय धरापमा परेको बताएका छन् । व्यवसायीमाथि प्रहरी धरपकड हुन थालेपछि व्यवसायी र व्यावसायको बचाउ गर्न आन्दोलित व्यवसायीले नै सङ्घको …

चेपुवामा घरेलु कामदारः सरकार कामदार पठाउन नसक्ने, व्यवसायी विवरण दिन नसक्ने

ज्योति जि सी | काठमाडौं । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न बनेको वैदेशिक रोजगार ऐन २०६४ ले रोजगारीका लागि विदेश जान चाहनेलाई लिङ्गको आधारमा विभेद गर्न नपाइने व्यवस्थालाई सुनिश्चित गरेको छ । तर, श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले …

फ्री भिषा, फ्री टिकटमै नेपाली कामदार लैजान मलेसिया बाध्य, विदेशिने युवाको सङ्ख्या भने घट्दो क्रममा

काठमाडौं । नेपाल सरकारले गरेको फ्री भिषा, फ्री टिकटको निर्णयबमोजिम नेपाली कामदमार आयात गर्न नसकिने बताउँदै आएको मलेसियाले अन्ततः भिषा र टिकट दिएरै भएपनि नेपाली कामदार लैजान बाध्य भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले …

मलेसियामा विदेशी कामदार अभाव, बंगालीभन्दा नेपाली कामदार नै राम्रो !

काठमाडौं । अवैधानिक कामदारलाई वैधानिक बनाउने अभियान तीव्र पारेसँगै मलेसियाले अहिले नयाँ आप्रवासी कामदार लिन बन्द गरेको छ । सरकारले विदेशी कामदार ल्याउने अनुमति कम्पनीहरूलाई नदिदा त्यहाँको उद्योगहरूमा भने कामदारको अभाव बढ्न थालेको छ । त्यसो त नेपाल …

बजेटमा वैदेशिक रोजगारः विदेशमा अलपत्र कामदारको उद्धारका लागि ‘द्रुत उद्धारटोली’ परिचालन गरिने

काठमाडौं । वैदेशिक रोजगारीमा गएर विभिन्न कारणले विदेश अलपत्र कामदारको उद्धारका लागि सरकारले ‘द्रुत उद्धारटोली’ परिचालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०७४ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । …

इटालियन सिरि ए जुन २० देखि

काठमाडौं– इटालियन सिरि ए आगामी २० जुनदेखि सुचारू हुने भएको छ। इटालीका खेलकुद मन्त्री भिसिन्जो स्पाडाफोराले कोरोना भाइरसपछि सिरि ए सुचारू गर्ने मिति सार्वजनिक गरेका हुन्। सिरि ए गत मार्च ९ देखि अनिश्चिकतकालका लागि स्थगित …

विश्वका विलक्षण साहसिक सूचिमा नेपालकी मीरा राई

काठमाडौं– विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन्। लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा एक हुन्। पुस्तकमा नेपालको …

खेलकुदको बजेट अघिल्लो वर्षभन्दा १ अर्ब ६३ करोड कम

काठमाडौं– सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छ । आगामि आर्थिक बर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रका लागि २ …