Newspaper Archive

मान्छे कसरी मारियो, घटना योजनावद्ध थियो वा थिएन भन्ने कुरा चाहिँ अहिल्यै भन्ने अवस्थामा छैनौँ

पोषराज पोखरेल | एसएसपी, संघीय प्रहरी इकाइ कार्यालय, नेपालगञ्ज मल्ल थरकी युवतीलाई बिहे गर्न गत १० जेठमा पश्चिम रुकुमको सोती गाउँमा गएका जाजरकोटका नवराज विक उनका पाँचजना साथीहरुसँगै भेरी नदीमा मारिए । १२ जना घाइते भए …

नेपालले स्कटल्यान्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा नेपालले स्कटल्यान्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ। किरोना भाइरसका कारण नेपाल, स्कटल्यान्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगन गरिएको स्कटल्यान्ड क्रिकेट बोर्डले …

गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताएका छन् । आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान …