Novel Archive

“मेरो खबर्दार छ “

बोल्यौ के कसरी जित्यौ  जनमतै दिन्छौ निकासा भनि । बोल्यौ के कसरी छ यो कठिनमा लिन्छौ नि जिम्मै  पनि ।। तिम्रा स्वार्थ कतै भुले कि अथवा ऐले नया राज छ । पार्दैछौ जननी कठै बिपतमा …