स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो : देउबा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले हाल संसारभर देखिएको कोरोना भाइरसविरुद्धको लडाईं स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको बताएका छन् । प्रतिकुल वातावरण र स्रोतसाधनको अपर्याप्तताका बाबजुद पनि स्वास्थ्यकर्मीहरूले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेको …