The World Archive

बोकाले दुध दिएपछि ….

भारतको उत्तरप्रदेश बुन्देलखण्डको जालौनक्षेत्रस्थित सिंहरा कांशिपुर गाउँमा एउटा बोकाले दुध दिन थालेपछि ठूलै तरंग उत्पन्न भएको छ । पप्पु नामको यो बोकाको एउटा थुन छ, जसबाट दुध झर्छ । बोकाले दुध दिन थालेपछि गाउँलेहरुले त्यसलाई मन्दिरमा लगेर …