चीनमा छ महीनापछि खुले सिनेमाघर
पेचिङ (चीन) । कोरोना भाइरसको संक्रमण फैलिने क्रम सुस्त बनाउने प्रयासस्वरूप चीनमा बन्द रहेका सिनेमाघरहरू फेरि खुल्न थालेका छन् । सोमवारदेखि कम जोखिम भएका स्थानहरूमा सिनेमाघर खोल्न सकिने चाइना फिल्म एड्मिन्स्ट्रेशन (सीएफए)ले बताएको हो । …