नेपालले स्कटल्यान्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा नेपालले स्कटल्यान्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ। किरोना भाइरसका कारण नेपाल, स्कटल्यान्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगन गरिएको स्कटल्यान्ड क्रिकेट बोर्डले जनाएको छ। उक्त सिरिज आइसीसीले […]