
अन्य
डुुङ्गा चलाउने खेललाई राष्ट्रिय खेलमा सहभागी गराउँछु– घिसिङ
रामेछाप । राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव टंकलाल घिसिङले माझी समुदायको डुङ्गा चलाउने खेललाई पनि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगीतामा सहभागीता गराउने प्रतिवद्धता व्यक्त