२६ असार २०८०, मंगलवार ०८:१४

अर्थ वाणिज्य

रामेछाप नगर उद्योग बाणिज्य संघको अध्यक्षमा– तामाङ

रामेछाप । रामेछाप नगर उद्योग बाणिज्य संघको सोमवार भएको पाँचाै साधारणसभा तथा तेस्रो अधिवेशनले व्यवसायी अमित तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ

Read More »
Scroll to Top