२८ जेष्ठ २०८१, सोमबार ११:१५

स्वास्थ्य/शिक्षा

लागु औषधी खाएर सवारी चलाउने चालक पक्राउ

रामेछाप । लागु पदार्थ सेवन गरी सवारी चलाउने तीन जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा बुझाएका छन् ।

Read More »
Scroll to Top