
अन्य
खाँडादेवी गाउँपालिकाका प्राविधिकहरुद्धारा सामुहिक राजिनामा
रामेछाप । खाँडादेवी गाउँपालिकाका प्राविधिक कर्मचारीहरुमाथी स्थानिय केही व्यक्तिले हातपात गरेपछि सो गाउँपालिकामा कार्यरत सम्पूर्ण प्राविधिक कर्मचारीहरुले सयुक्त रुपमा विहिवार राजिनामा पेश गरेर काम ठप्प
