
स्वास्थ्य/शिक्षा
रामेछाप रेडक्रसले तीन गाउँपालिकालाई निःशुल्क रगत दिने
रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले जिल्लाका तीन गाउँपालिकाका नागरिकलाई निःशुल्क रुपमा रगत उपलव्ध गराउने भएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका