
अन्य
दुर्गम गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर,सेवा लिन हजारौं विरामी ओइरिए
रामेछाप । लिखु तामाकोशी गाउँपालिका–५ धोवीवजारमा भएको एकदिने विशेषज्ञ स्वास्थ्य शिविरमा उपचार लिन हजारौं विरामी ओइरिएका छन् । दुर्गम गाउँमा आर्थिक अभावकाकारण वर्षौदेखी रोग पालेर

