
अन्य
मन्थली नगरको सार्वजनिक सुनुवाई कार्यक्रम वडा अध्यक्षले गरे बहिष्कार
रामेछाप । मन्थली नगरपालिकाले शुक्रवार आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम पालिकाका दश वडाका अध्यक्षहरुले बहिष्कार गरेका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा नगर