पल पलको खबर

कृषि

जोत्दै गरेको ट्याक्टर दुर्घटना,चालकको अवस्था गम्भिर

रामेछाप । खेत जोत्दै गर्दा हाते ट्याक्टर दुर्घटनामा परि उमाकुण्ड गाउँपालिका–२ वाम्तीभण्डारका निरकुमार कार्की गम्भिर घाइते भएका छन् । उनको अवस्था गम्भिर भएकाले जिल्लामा उपचार

Read More »
अर्थ वाणिज्य

विद्यार्थीलाई कपडा दिन शिक्षकले उठाए चन्दा

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–४ मा रहेको श्री भृङ्गेश्वर मावि कोटगाँउका शिक्षकहरुले चन्दा संकलन गरेर न्यानो कपडा खरिद गरी विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बितरण गरेका छन्

Read More »
पर्यटन

पुष्पलाल र बीपीको जन्मस्थानलाई पर्यटनस्थलको रुपमा विकास गर्छु– प्रचण्ड

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहालले पुष्पलालको जन्मस्थान रामेछापको भंगेरी र बीपीको जन्मस्थान सिन्धुलीको दुम्जामा राजनीतिक पर्यटनस्थलको रुपमा विकास गर्ने बताएका छन् । सो कुरा उनले

Read More »
अर्थ वाणिज्य

तिल्पुङका वडा अध्यक्ष ठगी मुद्धामा जेल चलान

रामेछाप । पोखराको सूर्यदर्शन सहकारी संस्थामा राखेको रकम ठगी गरी फरार रहेको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिकाका–६ तिल्पुङका वडा अध्यक्ष एवं प्रवक्ता कैलाशकुमार दर्लामीलाई प्रहरीले

Read More »
अर्थ वाणिज्य

भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड रामेछाप आउने

रामेछाप । सुनापति गाउँपालिकाको नव निर्मित प्रशासकिय भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिहिवार रामेछाप आउने भएका छन् । गाउँपालिकाको प्रशासनिक भवन आर्थिक वर्ष

Read More »
समाचार

मोटरसाइकल दुुर्घटनामा परी चालकको ज्यान गयो

रामेछाप । लिखु तामाकोशी गाउँपालिकावाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४३ प ४१८० नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ

Read More »
समाचार

हृदयघातबाट काँग्रेसका नेता श्रेष्ठको निधन

रामेछाप । हृदयघातबाट नेपाली काँग्रेस रामेछापका युवा नेता राजनारायण श्रेष्ठको ५० वर्षको उमेरमा गएराती निधन भएको छ । काठमाण्डौंमा होटल व्यवसाय संञ्चालन गर्दै आएका श्रेष्ठलाई

Read More »
अन्य

किशोरी बलात्कार गर्ने युवक पक्राउ

रामेछाप । विद्यालय छुट्टी भएर घर फर्कदै गरेकी लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीकी १७ बर्षिय किशोरीलाई जंगलमा समाई जर्वजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन्

Read More »
अर्थ वाणिज्य

मन्थली १ नं वडाले गर्यो किसान र साना घरेलु उद्योगलाई सहयोग

रामेछाप । परम्परागत सिपलाई आधुनिकीकरण तरिकाले संचालन गर्न सहज होस् भन्ने हेतुले मन्थली नगरपालिका–१ वडा कार्यालयले पशुपालक किसान र साना घरेलु उद्योग संञ्चालन गर्दै आएकाहरुलाई

Read More »
अन्य

छात्रा बलात्कार गर्न खोज्ने शिक्षक प्रक्राउ

रामेछाप । आफ्नै विद्यालयमा अध्यनरत छात्रालाई ललाईफकाई बलात्कार गर्न प्रयास गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्कीलाई प्रहरीले सोमवार

Read More »
Scroll to Top