
रामेछापका जनप्रतिनिधि र कर्मचारी विरुद्ध अख्तियारमा ३६ उजुरी दर्ता
रामेछाप । पछिल्लो समय रामेछापका स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुले विभिन्न शिर्षकमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बद्रिवासमा ३६ वटा उजुरी दर्ता








